प्रवासन समस्यामा साझा धारणा खोजिँदै

14 September, 2017

अन्तर्राष्ट्रिय मञ्चमा प्रवासनका मुद्दामा साझा धारणा बनाउन वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशको दुईदिने बैठक काठमाडौंमा बुधबार सुरु भएको छ । परराष्ट्र र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी बैठकले प्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमन गर्ने विश्वव्यापी समझदारी (जीसीएम) बनाउनेछ ।

 

बैठकमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम सहभागी छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026