साउदीलाई एमआरपी

19 December, 2011

होम कार्की

साउदी अरेबियाले हस्तलिखित राहदानीलाई मान्यता नदिएपछि मेसिन रिडबेल पासपोर्ट उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले पहल थालेको छ ।

हस्तलिखित पासपोर्टमा सन् २०१५ सम्मको समयावधि छँदै एमआरपी दिन नमिल्ने नियम साउदी अरेबिया जाने प्रक्रियामा रहेका वा मेडिकल गरिसकेका श्रमिकका हकमा लागू नगर्न परराष्ट्रले गृहलाई पत्र पठाएको हो ।  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024