वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूको सूची सार्वजनिक गरेको छ। विभागले शुक्रबार ३५२ जनाको सूची सार्वजनिक गरेको हो।
गत फागुन १७ गतेदेखि चैत १७ गतेसम्म विभागमा परेको उजुरीका आधारमा उक्त सूची सार्वजनिक गरिएको हो।

Subscribe now and receive weekly newsletter updates