मानव बेचबिखनविरुद्ध सभासदहरू

16 May, 2014

९० सभासदले मानव बेचबिखनको मुद्दालाई संविधानमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।  माइती नेपालद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सहितले मानव बेचबिखनलाई उन्मूलन गर्दै सभ्य समाज निर्माणमा सघाउने कटिबद्धता व्यक्त गरे । उनीहरूले वैदेशिक रोजगारीलाई नियमन र सुरक्षित बनाउन पहल गर्ने बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024