उत्पादन र रोजगारीको लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने

15 May, 2024

सरकारले ठुलो मात्रामा रोजगारी सिर्जना गर्नका लागि आगामी वर्ष नयाँ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यस्तो कार्यक्रम उत्पादनसँग जोडिने बताइएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन र रोजगारीको लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।

यस्ता कार्यक्रममा निजी क्षेत्रका साथै तीनै तहका सरकारबीच समन्वयन गरिने उल्लेख गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024