मध्यपूर्वमा कम पारिश्रमिक पाउने नेपाली प्रवासी कामदारले भोगेका दुःखका बारेमा धेरै चर्चा परिचर्चा हुने गरेको छ । त्यहाँ कामदारले असाध्यै धेरै दुःख भोग्नुपर्छ तर उनीहरुले न्याय पाउँदैनन् । प्रवासी कामदारको दुःख स्वदेशमै शुरु हुन्छ र स्वदेशमै टुंगिन्छ । प्रवासी कामदारले काम गर्न विदेश जाने क्रममा नेपालमै एजेन्ट, कामदार पठाउने संस्था र अन्यबाट दुव्र्यवहार, ठगी बेहोर्नुपर्छ जसले गर्दा विदेशमा उनीहरु शोषणको बढी जोखिममा पर्छन् ।
स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँच : नेपाल
Category
Author
Published by
Open Society Foundations
Published Year
2014