३ म्यानपावर कम्पनीमा ताला

21 March, 2012

वैदेशिक रोजगार विभाग काठमाडौंले मंगलबार सुनसरीका तीन रोजगार कम्पनीका शाखामा ताला लगाएको छ ।

तोकिएको म्यादसम्म धरौटी बापत रकम नबुझाएपछि विभाग अनुगमन टोलीले ताला लगाएको हो । वैदेशिका रोजगारी कम्पनी र विभागबीच दर्ताबिना सञ्चालन भइरहेका र नियमनमान्ने कम्पनी र तिनका शाखा बन्द गर्ने सहमति भएको थियो । विभागले इटहरीस्थित वैभव, रिजोन र आरसिआई रोजगार कम्पनीको शाखामा ताला लगाएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026