साउदीबाट १५ लाख क्षतिपूर्ति

17 May, 2011

वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स -यूएई) मा ज्यान गुमाएका दुई मृतक कामदारका परिवारले करिब १५ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सुदीपसिंह ठकुरीका परिवारले ४ लाख ९० हजार र कमलबहादुर तामाङको परिवारले ९ लाख ९८ हजार रुपैयाँ पाएका हुन् । रकम सोमबार हस्तान्तरण गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024