समस्या परे सम्पर्क गर्न एनआरएनए मलेसियाको अनुरोध

8 April, 2020

गैरआवासीय नेपाली संघ मलेसियाले समस्या परे आफ्ना पदाधिकारीहरुलाई सम्पर्क गर्न अपिल गरेको छ। 

मलेसियामा रहेका नेपालीहरुले कुनै पनि समस्या बेहोरेको अवस्थामा संघले सम्पर्क गर्न अनुरोध गरेको हो। 

मलेसिया सरकारले मुभमेन्ट कन्ट्रोल निर्देशन जारी गरेको र सोको पालना गर्न आव्हान गर्दै संघले नेपालीलाई कुनै समस्या आइपरे आफूहरु सहयोग गर्न तयार रहेको बताएको छ। 

संघले सम्पर्कालागि निम्न व्यक्ती तोकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024