भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

27 November, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

प्रधानमन्त्री दाहाल भोलि विहान ११ः३० बजे राष्ट्रिय सभागृहमा सामाजिक सुरक्षामा योगदानकर्ता श्रमिकको परिवारको स्वास्थ्य निःशुल्क गर्ने घोषणा कार्यक्रममा उपस्थित हुनेछन।

त्यसैगरी भोलि दिउँसो २ः०० बजे उनी आफ्नै पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोट्श्वरमा पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित हुने बताईएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024