चीलिमे हाइड्रोपावरमा कार्यरत ९ जना सम्पर्कमा

31 August, 2026

Bikash Rauniyar

चिलिमे हाइड्रोपावरमा कार्यरत ९ जना कामदार धादिङको रुबीभ्याली गाउँपालिका हुँदै सशस्त्र प्रहरीको सम्पर्कमा पुगेका छन्।

सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामी रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेका हुन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024