कुवेतले डिपोर्ट गरेका नेपालीलाई चार्टर गरी पठायो : नेपाली दूतावास

2 April, 2026

कुवेतस्थित नेपाली दूतावासले डिपोर्टमा परेका नेपालीलाई चार्टर जहाजमार्फत नेपाल पठाएको जनाएको छ । कुवेत एयरवेज बुधबार साँझ भैरवस्थित गौतमबुद्ध बिमानस्थलमा अवतरण गरेको थियो ।

‘कुवेतको कानुनी उल्लंघन गरेका नेपालीलाई डिपोर्ट गरेको हो । उनीहरु सबै डिपोर्टटेशन सेन्टरमा थिए,’ नेपाली दूतावासका एक अधिकारीले ईकान्तिपुरलाई भने ।

कुवेतको अदालतले डिपोर्ट गर्न आदेश दिएपछि उनीहरुलाई पठाइएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024