खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द

3 March, 2026

सरकारले खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको छ ।

खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने नागरिकका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024