कोरियन विशेष भाषा परीक्षामा १५ सय बढी उत्तीर्ण

6 November, 2024

काठमाडौं : कोरियन विशेष भाषा परीक्षामा एक हजार ५ सय बढी उत्तीर्ण भएका छन्। ईपीएस कोरिया शाखाका अनुसार एक हजार ५२४ जना उत्तीर्ण भएका हुन्। यही कात्तिक ११ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो।

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024