दोलखा, नेपालबाट हुने श्रम प्रवासनका बारेमा हामीलाई के थाहा छ ?

यस जानकारी पत्रमा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जिल्ला दोलखाबाट भइरहेको श्रम प्रवासन सम्बन्धी नयाँ जानकारी दिइएका छन् । यो अध्ययन नेपालबाट भइरहेको श्रम प्रवासन र बँधुवा श्रम सम्बन्धी बृहत्तर अध्ययनको एउटा अंश हो । यस जानकारी पत्रमा यी विषयका जानकारी दिइएका छन्ः श्रम प्रवासनको स्थानीय प्रचलन, रेमिटेन्स, मोबाइल फोनको प्रयोग, कामदारले काम गर्ने मुख्य क्षेत्र र रिपोर्ट गरिएका चोटपटक आदि जस्ता प्रवासी कामदार र त्यहाँबाट फर्केका मानिसका घरपरिवारका मुख्य विशेषता । यस अध्ययनले प्रवासनलाई सुरक्षित बनाउन र बँधुवा मजदुर र मानव तस्करी लगायतका प्रवासनसँग सम्बन्धित दुव्र्यवहार घटाउन गरिने कामका मुख्य लक्षित समूह सम्बन्धी जानकारी दिएको छ ।

Category Theme Published by
The London school of hygiene & tropical medicine
Published Year
2016

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024