विभिन्न देशबाट १८ हजार दुई सय ९४ नेपालीको उद्धार

5 July, 2020

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अलपत्र परेका १८ हजार बढी नेपालीको उद्धार भएको छ । सरकारले असरा २० गतेसम्म १८ हजार दुई सय ९४ नेपालीको उद्धार गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

सेन्टरका अनुसार आइतबार कतार, यूएई र कुवेतबाट छ सय बढीको उद्धार गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026