घाँजरीपीपल ७ संग्रहीका ४३ वर्षीय ज्ञानबहादुर ओलीको मलेसियामा मृत्यु भएको छ। राति ड्युटीको समयमा पेट दुखेपछि अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो। उनी डब्लूएसएम कोसोन फाइभ कम्पनीमा कार्यरत थिए । मृत्यु खबरले आफन्त शोकमा छन् ।
15 September, 2016

Subscribe now and receive weekly newsletter updates