बढाएको श्रमिकको ‘मेडिकल’ शुल्क तत्काल फिर्ता लिन सरकारसँग आग्रह 

8 April, 2025

नेपाल ट्रेड युनियन कांग्रेसले हाल बढाइएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण (मेडिकल शुल्क) तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै मेडिकल शुल्क ६ हजार ५०० रूपैयाँबाट बढाएर ९ हजार ५०० रूपैयाँ तोकिदिएका छन्।

यसले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार थपेको भन्दै तत्काल फिर्ता लिन ट्रेड युनियन कांग्रेसले आग्रह गरेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024