पाँच वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

21 May, 2018

सरकारले अगामी पाँच वर्षभित्रमा बैदेशिक रोजगारीमा जान नपर्ने अवस्थाको सृजना गरिने बताएका छन् । 

 

सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा युवाहरुलाई बैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सृजना गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

 

त्यसैगरी समान कामको समान पेको व्यवस्था गरिने र बालश्रम मुक्त बनाइने उल्लेख गरेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026