ईपीएस भाषा परीक्षा: उत्पादनमुलकतर्फको स्किल टेस्टमा २ हजार बढीको निस्किएन नाम

12 May, 2026

सन् २०२५ को उत्पादनमूलक क्षेत्र तर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशन भएको छ। ईपीएस कोरिया शाखाले आज नतिजा सार्वजनिक गरेको हो। सीप परीक्षणमा सहभागी भएका ५ हजार ९४८ जना परीक्षार्थीमध्ये ३ हजार ५१७ जना मात्र उत्तीर्ण भएका छन्। २ हजार ४३१ जना अनुत्तीर्ण भएका छन्। ६ हजार ७४ जनाले भाषा परीक्षा उत्तीर्ण गरेको भए पनि ५ हजार ९४८ जना मात्र स्किल टेस्टमा सहभागी भएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024