कोरियाको रुट इन्डस्ट्रीतर्फ अन्तर्वार्तामा सहभागी हुने नेपालीको सूची तयार

3 June, 2026

कोरियाले रुट इन्डस्ट्रीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि अन्तर्वार्ताका लागि छनोट भएका नेपालीको सूची सार्वजनिक गरेको छ।

ईपीएस कोरिया शाखाले आज ९६ जनाको नाम प्रकाशन गरेको हो। रुट इन्डस्ट्रीका लागि ७३५ जनाले आवेदन दिएका थिए। अन्तर्वार्ताबाट योग्यता क्रमका आधारमा ५० जना र ५ जना वैकल्पिक उम्मेदवार छनौट गरिने छ।

अन्तर्वार्ता यही जेठ २६ र २७ गते सञ्चालन हुनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024