कोरियामा मृतक परिवारलाई २५ लाख क्षतिपूर्ति

4 September, 2011

दक्षिण कोरियाको खावन्दो क्षत्रको दोङसानजे बंगुर र्फममा काम गर्दागर्दै गत अगस्त ५ मा मेसिन दुर्घटनामा परेर ज्यान गुमाएका लोकबहादुर गुरुङको परिवारले क्षतिपूर्तिबापत करिब २५ लाख रुपैयाँ -३ करोड ६० लाख कोरियन वन) पाउने भएको छ ।Published on: 4 September 2011 | Kantipur

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024