अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

30 January, 2019

न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको छ । चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेका थिए ।

उनी आठ महिनाअघि सिड्नी आएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024