बैदेशिक रोजगारः नीति समिक्षा तथा कोरिया र जापानको रोजगारी

17 May, 2019

बैदेशिक रोजगारको क्षेत्रमा नेपालले पछिल्लो एक बर्षमा बनाएका नीति कस्ता रहे ? प्रभावकारी कार्यान्वयनका लागि के गर्न जरुरी छ ? अनी जापान र दक्षिण कोरियाको रोजगारीमा भाषा परिक्षामा हुने लगानी कति आवश्यक ? सेण्टर फर द स्टडी अफ लेवर एण्ड मोविलिटी (सेस्लम), सोसल साइन्स बहाः का सहायक निर्देशक डा. जीवन बानियाँसँगको कुराकानी ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024