साउदी अरबले सन् २०३४ को विश्वकप फुटबलको जिम्मा पाएको छ। त्यहाँ हाल ५ लाख हाराहारीमा नेपाली छन्। नेपालले साउदीसँग १६ वर्षदेखि श्रम सम्झौता गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।
नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश साउदी अरबले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने जिम्मा पाएको छ। त्यसका लागि साउदीले अबका १० वर्षमा ११ वटा रंगशाला बनाउनु पर्नेछ।
नयाँ बन्ने यी रंगशाला विश्वकै नमूना हुने साउदीले बताउँदै आएको छ। त्यसमध्येको एक रंगशाला साउदीको महापरियोजना मानिएको नियोम (नयाँ शहर)मा हुनेछ, जुन शहर बन्नै बाँकी छ। यसबाहेक चार रंगशालाको मर्मतसम्भार, करिब दुई लाख नयाँ होटल कक्षहरू निर्माण हुनेछन्।
उल्लेख्य संख्यामा विमानस्थल, सडक, रेलमार्ग तथा बस सञ्जाल विस्तारसहित भौतिक पूर्वाधार विकास गर्नु पर्नेछ। पूर्वाधारका विशाल संरचना तयार पार्न लाखौँ श्रमिक आवश्यक पर्ने छ, जसको पूर्ति साउदीले नेपाल, भारत, पाकिस्तानलगायत श्रमिक आपूर्तिकर्ता देशहरूबाट गर्नेछ।
यस हिसाबले थप हजारौँ नेपाली श्रमिकलाई साउदीमा रोजगारीको अवसर सिर्जना हुनेछ। तर अहिले पनि आप्रवासी श्र