वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने

15 May, 2024

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गर्दै जाने बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024