वैदेशिक रोजगारीमा जानेले तिर्नुपर्ने सेवा शुल्कमा ५० प्रतिशत छुट

29 May, 2022

१५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका र जाने नेपालीले तिर्नुपर्ने शुल्क आधा घटाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले राहादानी, कन्सुलर र श्रम स्वीकृतिको शुल्कमा ५० प्रतिशत शुल्क छुट दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगाररीमा जाने नेपालीले रेमट्यिान्समार्फत दिएको योगदानलाई मूल्यांकन गर्दै यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024