वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई दश प्रतिशत प्राथमिक सेयरमा प्राथमिकता दिइने

29 May, 2022

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई १० प्रतिशत प्राथमिक सेयर (आइपिओ)मा प्राथमिकता दिइने भएको छ । यसैगरी, पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी गर्न खुला गर्न कानुनी व्यवस्था गरिने ।

यस्तै, एक परिवार एक बिमा कार्यक्रम साकार गरिने भएको छ । बिमा महाविपत्ति बन्ड जारी गर्न अध्ययन गरिने भएको छ । बिमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024