मलेसियामा मृत्यु

8 May, 2012

डेढ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका जमुना ६ का ४६ वषर्ीयठम्मबहादुर गुरुङको सडक दुर्घटनामा मृत्यु भएको छ । दुई साताअघि कार्यरतकम्पनीभित्रै गाडीको ठक्करले उनी गम्भीर घाइते भएका थिए ।

ढल निर्माण गर्ने एसपी कंक्रेट कम्पनीमा कार्यरत उनको छाती र घाँटीमागम्भीर असर परेको थियो । अस्पतालमा रहेको शव जिम्मा लिन आवश्यक कागजातपठाइसकिएकाले केही दिनभित्रै नेपाल आइपुग्ने मृतकका भाइ कैलाशले जानकारीदिए । उनी काठमाडौंको गोर्खा गण्डकी म्यानपावर कम्पनीबाट मलेसिया पुगेकाथिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024