काठमाडौँ — नेपालीहरू जहाँ पुगेका छन् त्यहाँ नेपालका चाडपर्वहरू त्यहाँ पनि उत्तिकै हार्दिकतापूर्वक मनाइन्छ । साउदीअ, युएई, कतार, ओमान, ईजरायल, अमेरिका, यूकेदेखि जापान लगायत जहाँ नेपाली छन् उनीहरूले दसैैं हर्षोल्लासका साथ मनाएका छन् । अचेल परिवारका धेरै सदस्यहरू विदेशमा बस्ने भएकाले नेपालबाट परिवारका मान्यजनहरू पनि बोलाएर दसैं मनाउने चलन बढेको छ । प्रवासका नेपालीहरूले मनाएका दसैंका केही तस्बिरहरू ।