जापान र क्यानडासहित ६ देशबाट ११ नेपाली फिर्ता

6 Mar, 2025

अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले २ जना र दक्षिण कोरिया, श्रीलंका र क्यानडाबाट ३ जना नेपालीलाई डिपोर्ट गरिएको हो ।

बाज्रिल पुगेका ३ जना र अजरवैजान पुगेका ३ जना गरी ६ जनालाई ‘इन्ट्री रिफ्युज’ (प्रवेश निषेध) गरी पठाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024