s

यसरी भर्नुहोस इपीएसको अनलाइन फारम ‘भिडियोसहित’

नवौं कोरियन भाषा परीक्षाको फारम आज देखी खुलेको छ।श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत इपिएस शाखाले अनलाइनबाटै फारम भर्न पाउने व्यवस्था गरको छ। यसको लागि बैंक भौचर भने अनिवार्य छ।परीक्षार्थीले बैंकमा २४ अमेरिकी डलर परिक्षा शुल्क बुझाउन पदर्छ। परीक्षाको फारम चैत १८ गतेसम्म भर्न पाइने इपिएस शाखाले जनाएको छ। भाषा परीक्षा भने जेठ २६ र २७ गते हुनेछ।
 
फारम भर्न www.eoers.epsnepal.gov.np/ मा गएर त्यहाँ दिएको निर्देशन पालना गर्नु पर्नेछ।
 
Published on: 22 March 2018 | Setopati

Back to list

;