s

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् । 
 
गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।
 
Published on: 2 May 2018 | Annapurna Post

Back to list

;