s

यूएइबाट फर्किए ४२ हजार नेपाली

विष्णु घिमिरे

साउदी अरेबिया : कोभिड १९ कोअसर र विभिन्न कारणले यूएइबाट अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने क्रम बढ्दो छ ।

उनीहरु दैनिकी रूपमा नेपाल फर्किन थालेका छन् । कोभिड महामारीपछि हालसम्म ४२ हजार ५ सय ६१ जना स्वदेश फिर्ता भइसकेका छन् । 

स्वदेश फिर्ताको लागि चार्टर्ड उडान नेपाल एरलाइन्स, हिमाल एरलाइन्ससहित फ्लाई दुबइ, एयर अरेबिया, इतिहाद एयरवेजले समेत आफ्नो उडान गर्दैआएका छन्।

Published on: 16 November 2020 | Annapurna Post

Link

Back to list

;