s

श्रमिक आपूर्तिका लागि मलेसिया र नेपालबीच संझौता

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम संझौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकलाई रोजगारीका लागि निःशुल्क मलेसिया लैजाने गरी आज संझौता भएको हो।

संझौता पत्रमा नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले आज एक संझौता पत्रमा हस्ताक्षर गरेका छन्।

संझौतामा हस्ताक्षर भएसंगै गत जेठदेखि अवरुद्ध रहँदै आएको  मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुचारु हुनेछ।

Published on: 29 October 2018 | Nagarik

Back to list

;