s

श्रम ऐनअनुसार पारिश्रमिक देऊ

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा काम गर्नेलाई तोकिएअनुसारको पारिश्रमिक दिनुपर्ने बताएका छन् । सञ्चार गृह पनि अन्य उद्योगसरह नै भएकाले यसका कामदारलाई ऐन अनुसारको तलब सुविधा दिइनुपर्ने बताएका हुन् । 

निकास साप्ताहिकको नवौं वाषिर्क उत्सवमा बोल्दै उनले सञ्चार गृहमा कसैलाई पनि नियुक्तिपत्रबिना काममा राख्न नहुने बताए ।

Published on: 24 June 2012 | Kantipur 

Back to list

;