s

शरणार्थी शिविरमा भिषण आगलागी

रमेश क्षेत्री

झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडांगीमा भिषण आगलागी भएको छ। बेलडांगी दुई सेक्टर सि ४ बाट दिउँसो साढे एक बजेतिरबाट सूरु भएको आगोले १ सय २० भन्दा बढी घर नस्ट भएको त्यहाँस्थित शसस्त्रप्रहरी सुरक्षा वेसक्याम्पले जनाएको छ। 

दमक नगरपालिकाका दुईवटा दमकलले आगो निभाएका छन्। आगलागीबाट भएको क्षति बारे विस्तृत विवरण आउन बाँकी छ।

Published on: 5 December 2012 | Nagarik

Back to list

;