s

साउदीमा मृत फेला

रोजगारीका लागि साउदी अरब गएका शुक्लाफाँटा नगरपालिका–१ का रमेश विकको १० दिनअघि मृत्यु भएको छ । उनको शव कोही नबस्ने घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको दाजु गणेशले बताए । आत्महत्या वा हत्या के हो भन्ने खुलिनसकेको जानकारी साउदीमा रहेका आफन्तले दिएको उनको भनाइ छ । शव ल्याउन पनि ढिलाइ भइरहेको परिवारले जनायो । 

Published on: 3 September 2017 | Kantipur

Back to list

;