s

साउदीमा कारले ठक्कर दिदा एक नेपालीको मृत्यु

साउदीमा दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । नुवाकोटको बिदुर ९ का रमेश भण्डारीको खाना खाएर काममा फर्किने क्रममा कारले ठक्कर दिएर मृत्यु भएको हो । 
 
झण्डै साढे दुई वर्ष अघि साउदी गएका रमेश खाना खाएर दुई जना साथीसहित काममा फर्किदै हुनुहुन्थ्यो ।  अल समिट म्यानपावरबाट ट्रक ड्राइभरको काममा साउदी जानुभएको थियो ।
 
Published on: 29 March 2018 | Ujyaaloonline

Back to list

;