s

साउदीलाई एमआरपी

होम कार्की

साउदी अरेबियाले हस्तलिखित राहदानीलाई मान्यता नदिएपछि मेसिन रिडबेल पासपोर्ट उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले पहल थालेको छ ।

हस्तलिखित पासपोर्टमा सन् २०१५ सम्मको समयावधि छँदै एमआरपी दिन नमिल्ने नियम साउदी अरेबिया जाने प्रक्रियामा रहेका वा मेडिकल गरिसकेका श्रमिकका हकमा लागू नगर्न परराष्ट्रले गृहलाई पत्र पठाएको हो ।  

Published on: 19 December 2011 | Kantipur 

Back to list

;