s

साउदीबाट १५ लाख क्षतिपूर्ति

वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स -यूएई) मा ज्यान गुमाएका दुई मृतक कामदारका परिवारले करिब १५ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सुदीपसिंह ठकुरीका परिवारले ४ लाख ९० हजार र कमलबहादुर तामाङको परिवारले ९ लाख ९८ हजार रुपैयाँ पाएका हुन् । रकम सोमबार हस्तान्तरण गरिएको थियो ।

Published on: 17 May 2011 | Kantipur

Back to list

;