s

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दिएको हो।

मन्त्रालयले युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको पनि जनाएको छ।

मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्।

Published on: 21 December 2023 | Nagarik

Link

Back to list

;