s

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८२ हजार बढीले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८२ हजार भन्दा बढीले रोजगारी पााएका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा ७ सय १ स्थानीय तहमा ८२ हजार ६ सय ३८ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

स्थानीय तहमा रोजगार व्यवस्थापन सूचना प्रणाली संचालनमा ल्याई नियमित स्तरेन्नती भइरहेको र ७ सय ५३ रोजगार सेवा केन्द्रमा ३ लाख ८३ हजार ५ सय ९५ जाना बेरोजगार व्यक्तीहरु सूचिकृत गरिएको उनले बताए।

Published on: 30 August 2020 | Setopati

Link

Back to list

;