s

एनआरएनए युएइ शाखा युएइमा औपचारिक रुपमा दर्ता

एनआरएनए युएइ शाखा युइएमा औपचारिक रुपमा दर्ता भएको छ। त्यहाँको कानुन अनुसार एनआरएनए युएइ दर्ता भएको हो । 'हामी अब युएइमा दर्ता भएका छौं,' अध्यक्ष रमेश श्रेष्ठले भने।
 
एनआरएनए युएइ सामाजिक संस्थामा रुपमा युएइमा दर्ज भएको हो। कानुनी दर्तासँगै अब एनआएएनए युएइले आफ्ना कार्यक्रमहरु सशक्त्त रुपमा गर्ने अध्यक्ष श्रेष्ठले बताए।
 
Published on: 11 March 2019 । Setopati

Back to list

;