s

मलेसियामा निधन

रोजगारीका लागि मलेसिया पुगेका इलामका एक युवकको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । २२ महिनाअघि मलेसिया पुगेका इलाम शान्तिडाँडाका मेगबहादुर भण्डारीको बिहीबार राति शाहआलमस्थित हिल इन्डस्टि्रज कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको हो । मेसिनमा अचानक बिजुली सर्ट भई उनलाई करेन्ट लागेको मलेसियामा रहेकी इलामकी कोपिला गौतमले बताइन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमका लागि केलाङ अस्पतालमा राखिएको छ ।

Published on: 24 March 2013 | Kantipur 

 

 

 

Back to list

;