s

मलेसियामा नेपालीको मृत्यु

रोजगारीका लागि तीन महिनाअघि मलेसिया आएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । जोहोबारुको सेनाईस्थित 'लाइबियस मलेसिया' नामक कम्पनीमा कार्यरत पासाबाङ-२ रोल्पाका तीर्थबहादुर बुढाको सोमबार दिउँसो सुतेका बेला मृत्यु भएको हो । पोस्टमार्टमका लागि उनको शव कुलाई अस्पतालमा राखिएको छ । ३२ वर्षे बुढा आइतबार रातिको काम सकेर सोमबार बिहान कोठामा फर्केर सुुतेका थिए । आफन्तलाई उद्धृत गर्दै हेमचन्द्र राईले जनाएअनुसार सामाखुसीस्थित हाइल्यान्डर ओभरसिज प्रालिमार्फत मलेसिया आएका बुढाको परिवारमा श्रीमतीसहित ४ छोरी र १ 

 

Published on: 24 April 2013 | Kantipur

Back to list

;