s

मलेसियामा अलपत्र परेका तीस नेपालीको उद्धार

मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ ।
 
घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ ।
 
मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ ।
 
Published on: 26 April 2018 | Onlinekhabar

Back to list

;