s

मलेसियाको एयरपोर्टमा ५ दिनदेखि अलपत्र

मलेसियाको एयरपोर्टमा एक नेपालीे ५ दिन देखि भोकै बस्न वाध्य भएका छन् । घर बैतडी बताउने मनोज बिष्टलाई उनका जोहरवारुस्थित रोजगारदाताले नेपाल पठाउन विमानस्थलमा छोडेको बताइएको छ । उनीसंग पासपोर्ट बाहेक केही  नभएको बताइएको छ । उनी २ महिना अघि मलेसिया गएको राहदानीमा लागेको छापले  देखाएको बताइएको छ । उनको मलेसियाको नम्बर ६०११६०५५५२०७ र ००६०१३६१३७६२० रहेको उनलाई विमानस्थलमा भेटेका एक नेपाली कामदारले बताएका छन् ।
 
Published on: 10 February 2018 | Madhyanha

Back to list

;