s

मजदुर मृत फेला

वीरगन्ज पथलैया औद्योगिक करिडरअन्तर्गत सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत १ मजदुर आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । बारा सिमरा ७ का ४० वषर्ीय बिरु चौधरी मृत फेला परेको प्रहरीले जनायो । चौधरी गोदाममा फलामको एगलमाथि मृत अवस्थामा फेला परेको प्रहरीले बतायो । 

Published on: 23 September 2013 | Kantipur

Back to list

;