s

हृदयघातका कारण कतारमा एक नेपालीको मृत्यु

कतारमा एक नेपालीको ज्यान गएको छ ।सर्लाहीको कबिलासी ८ का जितिन पासवानको गएको हप्ता हृदयघातका कारण ज्यान गएको हो । जितिन कतार आएको ५ वर्ष भयो । उहाँ अलिबदा टेक्निकल सर्भिसेसमा काम गर्नुहुन्थ्यो । जितिनको शव हमाद अस्पतालमा राखिएको नेपाल धानुक समाजका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिनुभयो । उहाँको श्रीमती एक छोरा र दुई छोरी छन् ।
 
Published on: 16 March 2018 | Ujyaaloonline

Back to list

;